Chitwan Aawaj

२०८२ मंसिर २४ गते

प्रतिशोध साँधेर कारवाही नगर्न गृह मन्त्रालयलाई महेश बस्नेतको चेतावनी

काठमाडौँ, २१ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिशोध साँधेर कारवाही नगर्न गृहमन्त्रालयलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले आफुलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्-

आफुलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने , मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ , यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चहान्छु ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.