चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका कार्य संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अगाडी बढाइने

काठमाडौं– सरकारले चितवनको भरतपुरमा निर्माणधिन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका कार्य संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अगाडी बढाइने बताएको छ ।

रास्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदन प्रस्तुत गर्ने क्रममा यस्तो बताएको हुन् ।