बारा-२ मा मतगणना सुरू

बारा, ११ वैशाख। बारा क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ ।

सर्वदलीय बैठक सकेलगतै मध्याह्न १२ बजेदेखि नै बारा २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *