काठमाडौं,११ वैशाख। चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरू हुन लागेको छ । केही बेरअघि भएको सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना सुरू हुन लागेको हो ।
अघिल्लो संसदीय चुनावमा पनि इच्छाकामना गाउँपालिकाबाट नै मतगणना सुरु भएको थियो ।