चितवन–२ अपडेट: एमालेका रामप्रसाद न्यौपानेको अग्रता

चितवन, ११ वैशाख । चितवनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता कायम राखेका छन् । इच्छाकामनाको कुल खसेको मत ९ हजार ४ सय ४४ मतगणना गर्दा न्यौपानेले ३ सय ६७ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३ सय १९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २ सय ४४ मत प्राप्त गरेका छन् ।