विश्व साइकल यात्री पुष्कर शाहले भने- रास्वपा कार्यालयमा साइकल निषेध रहेछ

काठमाडौँ, १८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध भएको कुरा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सियर गर्दै रास्वपा कार्यालयमा साइकल निषेध गरिएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले लेखेका छन्