भरतपुर अस्पताल द्वारा जारि सुचना

भरतपुर, १५ साउन। भरतपुर अस्पताल चितवनले आखाँको समस्यालाई सम्बोधन गर्दै सुचना जारि गरेको छ।

अस्पतालले उक्त जारि सुचनामा विगत केही दिनदेखि तराईका विभिन्न जिल्लामा आँखा रातो हुने, बिझाउने, आखाँबाट पानि आउनो जस्ता समस्याले भविष्यमा ठुलो समस्या निम्त्याउन सक्ने भएकाले समयमै आखाँ रोग विशेषज्ञ चिकित्सक सँग परामर्श लिएर मात्रैऔषधि प्रयोग गर्न भरतपुर अस्पताल चितवनले अनुरोध गरेका छ ।

अस्पतालले जथाभावी औषधी प्रयोग गर्दा आखाँ लाई नकारात्मक असर पुग्न सक्ने र एडेनो भाइरल कन्जक्टिभिटिज ( Adeno Viral Conjunctivitis ) जस्ता समस्या आउन सक्ने भन्ने कुरा सुचनामा उल्लेख गरिएको छ ।