सांसदहलाई आफनो भुमिकामा वृद्धि गर्न पधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ, २२ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले संसदमा आफनो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहलाई निर्देशन दिनुभएको छ ।

सोमबार सिंहदरबामा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै पधानमन्त्री दाहालले सांसदहलाई संसदभित्र आ–आफनो भुमिकालाई वृद्धि गर्न निर्देशन दिनुभएको हो । उहाँले अवद्ध संसद खुलाउनका लागि पमुख पतिपक्षी दल लगायत विपक्षी दलहसँग छलफल गर्ने पनि बताउनुभएको छ । बैठकपछि सञ्चाकर्मीहसँग कुाकानी गर्दै माओवादी केन्दका पमुख सचेतक हिताज पाण्डेले सांसदहलाई सुशासन, समृद्धि  सामाजिक न्याय सहितको पान्तणका लागि संसदमा माओवादी केन्दको भुमिकालाई बढाउनुपर्ने पधानमन्त्री दाहालको निर्देशन हेको जानकाी गाउनुभयो । दाहालले सभामुखसँग दलको शिर्ष नेताहको बैठकपछिको विकसित घटनाक्रमहको बोमा सांसदहलाई आवश्यक जानकाी गाइने पनि बताउनुभएको उहाँले जानकाी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामो पार्टीको केन्दीय समिति बैठकले लिएको निर्णयह व्यवहामा कार्यान्वयन गर्नका लागि, सदन सुचा गर्नका लागि, सत्ता पक्षको मात्र होइन समग नेपाली जनताको भावनाहलाई पनि समेटे, सुशासन, समृद्धि  सामाजिक न्यायसहितको पान्तणका साथ अगाडी बढनका लागि हामो संघीय संसदको भुमिकालाई अझ वृद्धि गर्नका लागि निर्देशित गर्नुभयो । त्यसका साथै समिति सभापतिह हामीले छिट्टै निर्वाचन गर्नुपर्ने छ । त्यसका बोमा पनि कुा गर्नुपर्ने छ । संसद सञ्चालन गर्नका लागि, सभापति लगायतका अ विषयका लागि पमुख पतिपक्षी दलका नेताह लगायत अन्य मुख्य मुख्य दलका नेताहसँग, सँगसँगै सत्तापक्षका अ नेताहसँग पनि छलफल गे ठोस निचोड निकालिन्छ । आज नै सभामुखले शिर्ष नेताहसँग छलफल बोलाउनु भएको छ । त्यो छलफलपछि आवश्यक निर्देशनह जानकाी गाउनेछौँ भने उहाँले निर्देशित गाउनुभएको छ ।’बैठकमा उपपधानमन्त्री तथा गृहमन्त्री समेत हेका माओवादी केन्दका वष्ठि उपाध्यक्ष नाायणकाजी श्रष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचाी ऐन  पही समायोजन ऐन ल्याउने कुा सकाको पाथमिकतामा हेको कुा बताउनुभएको पाण्डेले उल्लेख गर्नुभयो ।