काठमाडौं गोकर्णेश्वरका ९४ वर्षीय अधिकारी छ दिनदेखि बेपत्ता

चितवन, ८ आश्विन । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ९४ वर्षीय शिवप्रसाद अधिकारी छ दिनदेखि बेपत्ता भएका छन् ।

काम कम सुन्ने अधिकारी असोज २ गते ११ बजेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । अधिकारीलाई कँही कतै देखेमा प्रहरी वा परिवारमा खबर गरिदिन आग्रह गरिएको छ ।

नजिकको प्रहरी वा ०१–५१३४३६६, ९८५१२०४३६६, ९८५८०३१६१८ मा सम्पर्क गरिदिन अधिकारीको परिवारले अनुरोध गरेको छ ।