प्रसाईको कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं, ७ मंसिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा झडप भएको छ।

बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन भनेर प्रसाईले आब्हान गरे पछि प्रहरीले रोकेको हो ।

प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरू भएको हो ।