प्रसाईको कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं, ७ मंसिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले अश्रृग्याँस छाडेको छ।

प्रसाईले अब आन्दोलनकारी `शहर पस्ने´ भने पछि कालिमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो ।

प्रहरीले रोके पछि दुबै पक्ष बिचमा झडप सुरू भएको थियो। स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।