उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदुतबीच भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेनसंगले भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारमा भएको भेटवार्तामा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत संगले जानकारी दिएका छन् ।