जेठ १६ गते बुधबारको वैदिक राशिफल
आजमिति २०८१ साल जेठ १६ गते बुधवार तदअनुसार मे २९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको षष्ठी तिथी,श्रवण नक्षत्र, । ईन्द्र योग । चन्द्र राशि मकर । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२९ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१०
• सुर्यास्त: बेलुका ०६:५३ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष
आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।
• शुभ रंग: रातो
•शुभ अंक - ९
बृष
समय ठिक छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिव...