राशिफल

आजको राशिफल-(१९ आषाढ २०८०, मङ्गलबार)

आजको राशिफल-(१९ आषाढ २०८०, मङ्गलबार)

राशिफल, समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक क...
आजको राशिफल-(१६ आषाढ २०८०)

आजको राशिफल-(१६ आषाढ २०८०)

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्रामा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला । शैक्षिक क्षेत्र पनि कमजोर र...
आजको राशिफल-(१६ आषाढ २०८०)

आजको राशिफल-(१६ आषाढ २०८०)

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ, तर साँझमा शुभ समाचार पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आ...
आजको राशिफल-(१५ आषाढ २०८०)

आजको राशिफल-(१५ आषाढ २०८०)

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ । बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ...
आज – १४ आषाढ २०८० बिहिवार को राशिफल

आज – १४ आषाढ २०८० बिहिवार को राशिफल

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज विश्वास र आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज मनमा दुबिधा उत्पन्न होला । स्वास्थ्य तथा शृङ्गारमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ, साँझमा भने धन हात पर्नसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा ...
आजको राशिफल हेर्नुहोस

आजको राशिफल हेर्नुहोस

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सौन्दर्यतामा धन खर्च हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर नजिकका व्यक्तिबाट साथ मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट...
आजको राशिफल हेर्नुहोस

आजको राशिफल हेर्नुहोस

राशिफल, समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ । कन...
आजको राशिफल वि. सं. : २०८० असार ७ गते बिहिवार

आजको राशिफल वि. सं. : २०८० असार ७ गते बिहिवार

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज कुनै यात्रा र भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी...
आजको राशिफल वि. सं. : २०८० असार ६ गते बुधवार

आजको राशिफल वि. सं. : २०८० असार ६ गते बुधवार

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज समय मध्यम खालको छ । अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ । टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ भने मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । वैदेशिक काम अघि बढ्ने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हेलचेक्र्याइँले गर्दा काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अ...
आजको राशिफल वि. सं. : २०८० असार ५ गते सोमबार

आजको राशिफल वि. सं. : २०८० असार ५ गते सोमबार

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । शुभ चिन्तकबाट साथ, सहयोग र सम्मान पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :  जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्र...